नियम
६ दस्तुर फिर्ता नहुने
ः नियम २.५ बमोजिम परिषदले दर्ता किताबमा दरखास्तवालाको
नाम दर्ता नगर्ने निर्णय गरेमा नाम दर्ताको लागि तिरिसकेको दस्तुर फिर्ता हुनेछैन ।